Jobbrizcim
Jobbrizcim

उद्योग संगठन मोरङ

Birat Bazaar B2B कसरी दर्ता गर्ने

यो भर्चुअल प्लेटफर्म क्रेता र बिक्रेता बिच प्रत्यक्ष भेट गराउने माध्यम हो । यो प्लेटफर्म व्यवसाय व्यवसाय बिचको सम्बन्ध स्थापना गर्ने भएकोले उद्योगी व्यवसायीहरुले मात्रै यस प्लेटफर्मको प्रयोग गर्न सक्नु हुनेछ । यसका तिनवटा मुख्य विशेषताहरु छन ।

Make a Wish (क्रेता)

वस्तु तथा सेवाहरु खरिद गर्न चाहनेहरुका लागी

1

तपाईं कुनै वस्तु तथा सेवा खरिद गर्न चाहनु हुन्छ, अर्थात तपाईंले खरिद गर्न खोजेका वस्तु वा चाहनाका वस्तुहरुका लागि क्रेता Make a Wish मा क्लिक गर्नु होस ।

2

Product Name (Wish Title) मा गएर आफूले किन्न खोजेको वस्तु तथा सेवाहरुको नाम लेख्नुहोस । (एक पटकमा बढिमा ३ वटासम्म वस्तु तथा सेवाको नाम लेख्न सक्नु हुने छ ।

3

त्यस पछि Products or Service मध्ये आफूले खोजेको के हो ? त्यसमा क्लिक गर्नु होस ।

4

त्यस पछि Next बटम थिच्नु होस ।

5

Products मा क्लिक गर्नु भए पछि Select Product (HS Code) एचएस कोड अनुसारको नंम्बर ३ वटा अंक वा वस्तुको नाम उल्लेख गर्नु होस । एचएस कोड थाहा नभएमा पत्तालगाउन यहा क्लिक गर्नु होस (एचएस कोडको नेपालीमा बनाएको पिडिएफ राखिदिने डाउनलोड गर्न मिल्ने गरि) वा स्क्रोल गर्न मिल्ने गरि ।

एचएस कोड थाहा नभएमा छोडिदिनुहोस र अगाडी बढ्नु होस ।

6

Product Image तपाईले खरिद गर्न खोजेको वस्तु तथा सेवाको फोटो छ भने यहा अपलोड गरिदिनुहोस । इमेज जेपिजी बढिमा ३ वटा सम्म फोटो अपलोड गर्न सक्नु हुनेछ । यो स्वेच्छिक हो, फोटो छैन भने अघि बढ्नुहोस । Next बटम थिच्नु होस ।

7

Company Information कम्पनीको नाम, ठेगाना, भर्नु होस । र Next बटम थिच्नु होस ।

8

Personal Information सम्पर्क गर्न मुख्य व्यक्तीको नाम, पद, इमेल, मोबाईल नं, अल्टनेट नम्बर आदि भर्नुहोस ।

9

Review तपाईले भरेको सबै बिबरणहरु रुजू गर्नु होस । ठिक छ भने Create Wish बटममा थिच्नु होस ।

10

अब तपाईको Wish वा खरिद गर्न सामानहरु दर्ता भयो । अब तपाईको चाहना Wish & Offer Section मा देख सक्नु हुने छ । यदि तपाईले खोज्नु भएको वस्तु तथा सेवा अर्कोले बिक्रीका लागी राखेको बिक्रेतासंग मेल खाएमा तपाईलाई सूचना प्राप्त हुन्छ । र तपाईले आफ्नो व्यवसायीक डिल अघि बढाउन सक्नु हुनेछ ।

Make an Offer (बिक्रेता)

वस्तु तथा सेवाहरुको बिक्रि गर्न चाहने बिक्रेताहरुका लागी

1

तपाईं कुनै वस्तु तथा सेवा बिक्रि गर्न चाहनु हुन्छ, अर्थात तपाईंले बिक्रि गर्न चाहेका वस्तु वा सेवाहरुका लागि बिक्रेता Make an Offer मा क्लिक गर्नु होस ।

2

Product Name (Offer Title) मा गएर आफूले बिक्रि गर्न चाहेका वस्तु तथा सेवाहरुको नाम लेख्नुहोस । (एक पटकमा बढिमा ३ वटासम्म वस्तु तथा सेवाको नाम लेख्न सक्नु हुने छ ।

3

त्यस पछि Products or Service मध्ये आफूले खोजेको के हो ? त्यसमा क्लिक गर्नु होस ।

4

त्यस पछि Next बटम थिच्नु होस ।

5

Products मा क्लिक गर्नु भए पछि Select Product (HS Code) एचएस कोड अनुसारको नंम्बर ३ वटा अंक वा वस्तुको नाम उल्लेख गर्नु होस । एचएस कोड थाहा नभएमा पत्तालगाउन यहा क्लिक गर्नु होस ।

एचएस कोड थाहा नभएमा छोडिदिनुहोस र अगाडी बढ्नु होस ।

6

Product Image तपाईंले बिक्रि गर्न चाहेका वस्तु तथा सेवाको फोटो छ भने यहा अपलोड गरिदिनुहोस । इमेज जेपिजी बढिमा ३ वटा सम्म फोटो अपलोड गर्न सक्नु हुनेछ । यो स्वेच्छिक हो, फोटो छैन भने अघि बढ्नुहोस । Next बटम थिच्नु होस ।

7

Company Information कम्पनीको नाम, ठेगाना, भर्नु होस । र Next बटम थिच्नु होस ।

8

Personal Information सम्पर्क गर्न मुख्य व्यक्तीको नाम, पद, इमेल, मोबाईल नं, अल्टनेट नम्बर आदि भर्नुहोस ।

9

Review तपाईले भरेको सबै बिबरणहरु रुजू गर्नु होस । ठिक छ भने Create Offer बटममा थिच्नु होस ।

10

अब तपाईको Offer वा बिक्रि गर्न चाहेका वस्तु तथा सेवाहरु दर्ता भयो । अब तपाईका बिक्रिका लागी राखिएका वस्तु तथा सेवाहरु Wish & Offer Section मा देख सक्नु हुने छ । यदि तपाईले बिक्रि गर्न चाहनु भएका वस्तु तथा सेवा अर्कोले खरिदलागी लागी राखेको क्रेतासंग मेल खाएमा तपाईलाई सूचना प्राप्त हुन्छ । र तपाईले आफ्नो व्यवसायीक डिल अघि बढाउन सक्नु हुनेछ ।

B2B Events

प्रत्यक्ष इभेन्ट्सहरुमा सहभागिता हुन चाहनेका लागी

1

यदि तपाई विभिन्न स्थानमा, विभिन्न समयमा प्रत्यक्ष भौतिकरुपमा आयोजना हुने B2B Events हरुमा सहभागि हुन चाहनु हुन्छ भने B2B Events मा क्लिक गर्नु होस ।

2

Popular Upcoming Events तपाई स्क्रिनमा देखिन्छ । त्यसमा विभिन्न इभेन्ट्सहरु आयोजना हुने बमोजिमका विवरणहरु राखिएको छ । आफूलाई उपयुक्तहुने इभेन्टमा क्लिक गर्नुहोस ।

3

तपाईले छनौट गर्नु भएको इभेन्टको बिष्टुत विवरण हेर्न सक्नु हुनेछ ।

4

यदि तपाई उक्त इभेन्ट्समा सहभागि हुन चाहनु हुन्छ भने Participate with मा भएको ठाँउमा जानुहोस ।

5

तपाई क्रेताका रुपमा सहभागि हुने भए Wish अप्सनमा र बिक्रेताका रुपमा सहभागि हुने भए Offer अप्सनमा गई विवरणहरु भर्नुहोस ।

6

तपाई उक्त इभेन्टको स्पोन्सरका रुपमा समेत सहभागि हुन सक्नु हुनेछ । यसका लागी Contact us ठेगानामा वा ९८६२१८२५६० मा सम्पर्क गर्न सक्नु हुनेछ ।

Subscribe to our Newsletter

Sign up now to receive offers and information about us and never miss an update from B2B!

Newsletter Illustration

B2B Networking

Explore business opportunities in specific districts and regions.

Taplejung
Taplejung
Panchthar
Panchthar
Ilam
Ilam
Jhapa
Jhapa
Morang
Morang
Sunsari
Sunsari
Dhankuta
Dhankuta
Terhathum
Terhathum
Sankhuwasabha
Sankhuwasabha
Bhojpur
Bhojpur
Solukhumbu
Solukhumbu
Okhaldhunga
Okhaldhunga
Khotang
Khotang
Udayapur
Udayapur